काभ्रे, भदौ ३० । काभ्रेको रोशी खोलामा खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । रोशी गाउँपालिका–५ बस्ने प्रकाश कुमार लामाका छोरा अबि तामाङ विद्यालयबाट घर फर्किदै गर्दा रोशी गाउँपालिका– ९ कालो पुलनजिक रोशी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । रोशी गाउँपालिका– ११ कालढुंगास्थित खोला किनारमा मृत अवस्थामा अबि फेला परेको जिल्ला […]