धनगढी – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खोलाले बगाएर परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो। मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए। मृतक निराजन […]