नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले १४ औँ महाधिवेशन सम्पन्न भएपश्चात सशक्त काँग्रेस, बहुमतको सरकार र समृद्ध देशको यात्रा अघि बढेको बताएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर विजय भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले १४ औं महाधिवेशनका १४ एजेण्डा कार्यान्वयन गर्न अब अगाडि बढ्ने बताए ।उनले क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि समक्ष १४ औं महाधिवेशनका १४ एजेण्डा पेश गरेकाले आफू विजय भएको भन्दै अबको यात्रा एजेण्डा कार्यान्वयनतर्फ हुने ब