काठमाडौं- हरियो तरकारीको मूल्य अचाक्ली महँगिएको छ । तरकारीको भाउ बढेपछि सर्वसाधारणको भान्सासमेत महँगो भएको छ । तरकारीमा सस्तो बन्दा र मुलासमेतको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असोज २ को मूल्य सूचीअनुसार बन्दा प्रतिकिलो थोक मूल्य नै ६६ रुपैयाँमा बिक्री भएको छ । गत वर्ष यही बेला बन्दा १२ […]