स्वास्थ्य सेवा प्रवाहमा राप्ती गाउँपालिका उत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो ।

सम्बन्धित सामग्री

हात्तीपाइले रोग निवारणमा उत्कृष्ट काम गरेको भन्दै राप्ती गाउँपालिका सम्मानित

२० चैत, काठमाडौं । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिकालाई सम्मान गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सम्मानपत्र हस्तान्तरण गरे । सम्मानपछि […]

स्वास्थ्यमा राप्ती गाउँपालिका उत्कृष्ट

दाङ– स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकामा जिल्लामा उत्कृष्ट पालिका भएको छ । स्वास्थ्य कार्यालय दाङले आयोजना गरेका आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको हो । राप्ती गाउँपालिका यसअघि पनि पहिलो भएको थियो । उत्कृष्ट हुने राप्ती गाउपालिकाले ८३ अंक प्राप्त गरेको छ । त्यसैगरी दोस्रो घोराही उप महानगरपालिका भएको छ । घोराहीले […]

भालुबाङ स्वास्थ्य चौकी स्तरोन्नतिको प्रक्रिया अघि बढ्यो, नाम पनि फेरिने

७ वैशाख, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको छ । भालुबाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो । त्यस […]

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ । उक्त कार्यक्रम सञ्चालन भएकाले […]

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका

जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।

वडा कार्यालयमै प्रदेशका मन्त्रालय र निर्देशनालय

दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो। वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए।‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौँ। अन्य कार्यालयहरु पनि […]

लुम्बिनी स्वास्थ्य मन्त्रालय: चुनावअघि सदन सञ्चालन र मन्त्रालय स्थापनाको कसरत

दाङ – राप्ती गाउँपालिका-५ को वडा कार्यालय भाडाको घरमा सरेर लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लागि भवन उपलब्ध गरायो। राजधानी कार्यान्वयन र व्यवस्थापन छिटो गर्ने चाहना अनुसार मन्त्रालय स्थापना गर्न नागरिक स्तरबाट समेत सहयोग भयो। सोही जगमा गत मंसिर २९ गते सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना भयो। केही दिन स्वास्थ्य मन्त्री इन्द्रजित थारू, तत्कालीन राज्यमन्त्री विमला खत्री, […]

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाट सुरु

दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा सम्पर्क कार्यालय राखेर मन्त्रालयको सबै कामकाज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट सुरु गरेको छ। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी भवन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सोही भवनबाट मन्त्रालयको कामकाज सुरु गरिएको छ। वडा कार्यालय अर्को भवनमा सारिएको छ। मन्त्रालयको […]

लुम्बिनी प्रदेशले दाङकाे राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने

दाङ - लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो । यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीक...

भालुबाङमा ५० शययाको अस्पताल बन्ने

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका–१ भालुबाङमा सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ। स्वास्थ्य चौकी लालमटियालाई स्तरवृद्धि गरी लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भएको हो। स्तरोन्नति गरिएको स्वास्थ्य चौकीलाई प्रस्तावित भालुबाङ अस्पताल बनाइएको हो। जसको सेवा सुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले प्रस्तावित […]