दाङ – राप्ती गाउँपालिका-५ को वडा कार्यालय भाडाको घरमा सरेर लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लागि भवन उपलब्ध गरायो। राजधानी कार्यान्वयन र व्यवस्थापन छिटो गर्ने चाहना अनुसार मन्त्रालय स्थापना गर्न नागरिक स्तरबाट समेत सहयोग भयो। सोही जगमा गत मंसिर २९ गते सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना भयो। केही दिन स्वास्थ्य मन्त्री इन्द्रजित थारू, तत्कालीन राज्यमन्त्री विमला खत्री, […]