स्वास्थ्यमा राप्ती गाउँपालिका उत्कृष्ट

दाङ– स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकामा जिल्लामा उत्कृष्ट पालिका भएको छ । स्वास्थ्य कार्यालय दाङले आयोजना गरेका आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको हो । राप्ती गाउँपालिका यसअघि पनि पहिलो भएको थियो । उत्कृष्ट हुने राप्ती गाउपालिकाले ८३ अंक प्राप्त गरेको छ । त्यसैगरी दोस्रो घोराही उप महानगरपालिका भएको छ । घोराहीले […]