काठमाडौं : फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरू विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।
सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरू विरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए। व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।
सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा...