महावीर पुनले सुरु गरे सडक आन्दोलन, भने– अनुसन्धान तथा आविष्कारका क्षेत्रमा सरकार गम्भीर भएन

काठमाडौं, १५ वैशाख। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनले सडक आन्दोलन सुरु गरेका छन्। शुक्रवारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका हुन्। सरकारले अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको उनले बताए। आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप उनको छ।

सम्बन्धित सामग्री

सरकारसँग हरेस खाएर सडक आन्दोलनमा उत्रिए महावीर पुन