दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागिः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् । “विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्” मन्त्री गुरुङले भने ।राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको उनले बताए । अब मुलुक निर्वाचनमा गैरहेको वताउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगाय

सम्बन्धित सामग्री

साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी

जनकपुरधाम : मधेश सरकारले आगामी साउन २९ गतेदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ। बुधवार मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २२ गते नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौँ दिनदेखि सडक आन्दोलन…

सडक आन्दोलन व्यर्थ छ :  मन्त्री गुरुङ

काठमाडौं । सञ्चारमन्त्री पार्वत गुरुङले सडक आन्दोलन व्यर्थ रहेको बताएका छन् । सरकारका पछिल्लो निर्णय

आन्दाेलन छाडेर चुनावकाे तयारीमा लाग्नुस् : सञ्चारमन्त्री गुरुङ

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावकाे तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।  शुक्रबार नेपाल सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाकाे माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक द...

दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागिः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् । “विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्” मन्त्री गुरुङले भने ।राजनीतिक दलहरुल...