सहकारीले वचत फिर्ता नगर्दा सडक आन्दोलन

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि वचतकर्ताको विचल्ली भएको छ ।४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत रकम सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरी वचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी […]

सम्बन्धित सामग्री

मिटरब्याजी पीडितले न्याय नपाएसम्म सडक आन्दोलन नरोक्ने [भिडियो]

सरकारले साहुजीहरूको तमसुक खारेज र बैङ्कका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे ।

मिटरब्याजी पीडितले न्याय नपाएसम्म सडक आन्दोलन नरोक्ने [भिडियो]

सरकारले साहुजीहरूको तमसुक खारेज र बैङ्कका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे ।

कर्मचारी र सरकारबिच सहमति

स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच १९ बुँदे सहमति भएसँगै दुई सातादेखि कर्मचारीले गर्दै आएको सडक आन्दोलन फिर्ता भएको छ । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्नेलगायत २० वटा माग राख्दै कर्मचारीले काठमाडौँमा सडक आन्दोलन गर्दै आएका थिए ।

सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो । हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् । शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित […]

आफूले जम्मा गरेको पैसा सहकारीबाट फिर्ता नपाएपछि आन्दोलनमा उत्रिए बचतकर्ताहरु

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको […]

सुनसरीमा एक सहकारी संस्थाका सञ्चालक ४० लाख बाेकेर फरार

काठमाडौं । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ लिएर फरार भएपछि सुनसरीका बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय जाँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको पीडितहरुले बताएका छन् […]

मूल्यवृद्धि फिर्ता नलिए सडक आन्दोलन गर्ने यातायात व्यवसायीको तयारी

काठमाडौं । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै वैज्ञानिक भाडादर समायोजनको माग गर्दै महासंघले आन्दोलनको तयारी गरेको हो । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सवारी साधन ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए । ‘‘तत्काल यो फिर्ता लिनुपर्छ...

नयाँ सरकारको चाबी प्रचण्डको हातमा

प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकार