महिलाहरू देश चलाउन पनि सक्षम छन् : सांसद सङ्ग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम सोच्न नहुने बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरूलाई नेतृत्वले कम सोच्न नहुने बताएकी हुन्। २१ औँ शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै सङ्ग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेकोमा जोड दिइन्। […]

सम्बन्धित सामग्री

‘नेपाल अझै डिजिटल रुपमा सक्षम भएको छैन’

काठमाडौँ – विश्वका धेरै देशले डिजिटल प्रविधिमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम भइनसकेको सरोकारवालाहरुले बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको अन्तिम सेशन ‘वे फर्वार्ड फर डिजिटली सक्षम नेपाल’मा बोल्दै उनीहरुले संसददेखि गाउँसम्म अझै डिजिटल प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकेका स्वीकार गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद […]

४५ भन्दा बढी सांसद साथीहरू गगन थापाको पक्षमा हुनुहुन्छः धनराज गुरुङ

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले पार्टी संसदीय दलमा गगन थापाको पक्षमा ४५ जना सांसद स्पष्ट उभिएको बताएका छन् । ‘गगन थापालाई कांग्रेस संसदीय दलको नेतामा एकमतले प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । यसको अर्थ हामी सबै सक्षम हौं । सबै काम लाग्ने हौं र लोकप्रिय पनि हौं […]

महिलाको उम्मेदवारी बढाउन राजनीतिक पार्टीहरुलाई सांसद पन्तको आग्रह

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन्। सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वा...

‘महिलाहरु प्रत्यक्ष चुनाव लड्न तयार र सक्षम छन्’

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकका मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको बताएकी छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन् । सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताइन् । उनले आगा

अब महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार छन् : सांसद शाही

काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो ।  सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभे...

प्रत्यक्षतर्फ चुनाव लड्न महिलाहरु सक्षम छन्ः रंगमती शाही

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन्। सांसद शाहीले महिलालाई […]

संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन सक्दैन : सांसद खतिवडा

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताउनुभयो ।

सक्षम, काम गर्न सक्नेलाई भत्ता दिएर अल्छी बनाउने कि अवसर दिने ? : सांसद सिलवाल

काठमाण्डाै – नेकपा एमालेका सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा देशले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सरकारलाई सचेत गराउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद सिलवालले श्रम गर्न सक्ने एकल महिलाहरूलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न सरकारले प्रेरित गर्नुपर्ने धारणा राख्नुभयाे । उहाँले क...

महिला देश चलाउन सक्षम छन् : चन्दा चौधरी

काठमाडौं, १७ चैत्र ।  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको सुनाईन् । उनले नेताहरुलाई पनि अब व्यक्तिगत र पार्टीभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिईन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले क्लबले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण […]

एमालेले प्रधानन्यायाधीशजिरुद्ध महाभियोग ल्याउने सम्भावना छैनः सांसद पोखरेल

काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “लोकतन्त्र बलियो हुनका लागि स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका […]