काठमाडौँ – विश्वका धेरै देशले डिजिटल प्रविधिमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम भइनसकेको सरोकारवालाहरुले बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको अन्तिम सेशन ‘वे फर्वार्ड फर डिजिटली सक्षम नेपाल’मा बोल्दै उनीहरुले संसददेखि गाउँसम्म अझै डिजिटल प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकेका स्वीकार गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद […]