काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “लोकतन्त्र बलियो हुनका लागि स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका […]