अब महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार छन् : सांसद शाही

काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो ।  सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभे...

सम्बन्धित सामग्री

महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न तयार र सक्षम छः सांसद शाही

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले महिलाहरु प्रत्यक्ष निर्वाचनको लागि सक्षम भएको बताएकी हुन्।

राष्ट्रिय जनमोर्चाका सांसद शाही अहिलेसम्म पनि प्रदेश सभा बैठकमा उपस्थित भएनन्ं

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही यो समाचार तयार पार्दा सम्म उपस्थित भएका छैनन् ।