३० दिनभित्र साइनबोर्डको कर नतिरे महानगरले हटाउने

७ असोज काठमाडौं । काठमाडौं महानगरिपालिकाले परिचयपाटी (साइनबोर्ड) राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ । ‘महानगर क्षेत्रभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको परिचयपाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखेवापतको महानगरलाई बुझाउनुपर्ने परिचयपाटी वापतको शुल्क नबुझाएको पाइएकोले ३० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई बुझाउन […]

सम्बन्धित सामग्री

कर नतिरेका खाली जग्गामा महानगरले पार्किङ बनाउने

आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाइसमेत […]

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

विराटनगर । विराटनगर महानगरपालिका आफैंले घर बहाल लगायतका कर उठाउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगर आफैंले उठाउने बताउनुभएकाे हाे । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । साेही कर उठाउने अधिकार स्थानीय तहलाई भएपनि महानगरले यसअघि उठाएको थिएन । अधिकांश व्यवसायी करको दायरा भन्दा […]

घरबहाल कर महानगरले नै उठाउने

मोरङ, कात्तिक ३ । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले […]

विराटनगर महानगरले घरबहाल कर उठाउने

माेरङ- संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए। यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने […]

घरबहाल कर अब महानगरले नै उठाउने

विराटनगर – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए। यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने […]

काठमाडौं महानगरले दियो घरजग्गा कर बुझाउन निर्देशन

काठमाडाैं।काठमाडौं महानगरले घरजग्गा कर बुझाउन निर्देशन दिएकाे छ।राष्ट्रपतिको निर्णयप्रति अखिल क्रान्तिकारीले पुत्ला जलाएका छन् ।राष्ट्रपतिको कदमप्रति तमलोपाले पनि असन्तुष्टि जनाएकाे छ।इन्टरनेट प्याकेजमा अन्य सेवा बन्डलिङ गर्न रोक लगाइएकाे छ। नेप्से परिसूचक११ अंकले बढेकाे छ।

महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’

काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ  ।  […]

काठमाडौं महानगरले शनिबार पनि कर कार्यालय खोल्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहल

महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर दबाब दिने

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर पञ्चेबाजासहित दबाब दिने भएको छ । घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरले यस्तो नीति अबलम्बन गरेको हो । आज मंगलबार पहिलो चरणमा महानगरले काठमाडौंको न्युरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा बाजागाजासहित करदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ ।  महानगरले २,३ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर÷जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम गर्न लागेको हो । &ls

सरकारी संस्थानसहित काठमाडौंका अधिकांश मलले तिरेनन् महानगरलाई कर

महानगरले कर नबुझाएका ती कम्पनीलाई ३० दिनभित्र सम्पत्तिको विवरणसहित कर बुझाउन आग्रह गरेको छ।