व्यापार व्यवसायीको परिचय दिने साइनबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले  निर्देशन दिएको छ। व्यक्ति, व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको साइबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरले सूचना जारी गरेको हो। ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा शूल्क बुझाउन भनिएको छ। सो अवधिभित्र साइनबोर्डको शूल्क…