कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन। दोलखा चेम्बर अफ कमर्सको पाँचौ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धन संगै निर्यात सहजीकरण हुनुपर्ने बताएका हुन। कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी […]

सम्बन्धित सामग्री

कृषि र पशुपन्छीबाटै मुलुकको समृद्धि: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि र पशुपन्छीबाटै मुलुकको आर्थिक समृद्धि हुने धारणा राखेका छन्।...

जडिबुटीबाटै आर्थिक समृद्धि र हरित रोजगार वृद्धिमा जोड

सरोकारवालाले जडिबुटीबाट नै मुलुकको आर्थिक समृद्धि र हरित रोजगार अभिवृद्धि सम्भव रहेको बताएका छन् । ‘जलवायु परिवर्तन एक चुनौती : समाधानका लागि वनस्पति’ नाराका साथ मनाइएको वनस्पति विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पति दिवसको अवसरमा सरोकारवालाहरुले जडिबुटीबाट आर्थिक समृद्धि र हरित रोजार वृद्धिमा जोड दिएका हुन् । जडिबुटीबाट आर्थिक समृद्धिको नारा पूरा गर्न […]

पानी बेचेर मुलुक धनि बनाउने आश्वासन

खानेपानीमन्त्री अब्दुल खानले स्वदेश पानी बेचेर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । मुलुक जलस्रोतमा धनी रहेको भन्दै उनले नेपालको पानी विदेश निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन् । “देशका खोलानालाबाट विभिन्न ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकोछ,” उनले भने, “त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा अन्य देशमा पानी बिक्री गर्न सकिने छ […]

वनबाटै मुलुकको आर्थिक समृद्धि सम्भव

मंगलबार सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संघीय वन तथा वातावरण मन्त्रालय, प्रदेशका सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, विभिन्न जिल्लाका डिभिजनल वन अधिकृत, वन विज्ञ, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य सरोकारवालाहरू एकै थलोमा बसेर सामुदायिक वनको समस्या र वन व्यवस्थापनका हालसम्मको प्रयासको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीति, वनलाई […]

‘वनबाटै आर्थिक समृद्धि सम्भव’

सरोकारवालाले वन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा योगदान वृद्धि गर्ने किसिमका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । ललितपुरको खुमलटारमा सञ्चालन भइरहेको सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठीमा बोल्दै सरोकारवालाले वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव रहेको भन्दै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्न तथा वन क्षेत्रबाट जीडीपीमा योगदान वृद्धिमा जोड दिन आवश्यक […]

जडीबुटी खेतीबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएका छौं

मुलुकको आर्थिक समृद्धिको एउटा मुख्य खम्बा हो— नेपालको जडीबुटी । स्वदेशी जडीबुटी विदेशी बजारमा पु-याउन सकिन्छ । बाँझा भूमि सदुपयोग गरेर जडीबुटी खेती प्रणालीमा जाने हो भने हामीले समृद्धिमा फड्को मार्न धेरै समय कुर्नुपर्ने छैन । अरब र खाडीमा पसिना बगाउन जाने युवाहरूको लाम घट्नेछ । धेरैको रोजगारी वृद्धि हुनेछ । सरकारको नेतृत्व परिवर्तन भइरहन्छ […]

मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक –नेता पाण्डे

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताएका  छन्  । विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । आगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ, उनले बताए । बैतडीको […]

घरेलु तथा साना उद्योगको दीगो विकासले आर्थिक समृद्धि : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले घरेलु तथा साना उद्योगको दीगो विकासले मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

घरेलु तथा साना उद्योगको दीगो विकासले आर्थिक समृद्धि : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले घरेलु तथा साना उद्योगको दीगो विकासले मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

यस्तो नीतिले कसरी हुन्छन् किसान प्रोत्साहित ?

मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम कृषि हो । अहिलेको अवस्थामा खाद्यान्नमा मात्रै आत्मनिर्भर हुन सकिया भने वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न आयात रोकिन्छ । तर, कृषकको उत्पादन निजी क्षेत्रले त कुरै नगरांै सरकारी निकायले समेत खरीद गर्न आलटाल गरिरहेको छ । सरकारी निकायकै किसानमाथि वक्रदृष्टि परेपछि किसानहरु उत्साहित हुनुको साटो निरुत्साहित …