मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक –नेता पाण्डे

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताएका  छन्  । विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । आगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ, उनले बताए । बैतडीको […]

सम्बन्धित सामग्री

मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता : ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताउनुभएको छ । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उहाँले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गर्नुभयो । “एकले अर्काेतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी …

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन। दोलखा चेम्बर अफ कमर्सको पाँचौ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धन संगै निर्यात सहजीकरण हुनुपर्ने बताएका हुन। कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी […]

एमालेले अब मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् ।

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु […]

विश्वकपले मुलुकको आर्थिक क्षेत्र सकारात्मक

भनिन्छ, चार वर्षमा आउने विश्वकप महाकुम्भ सबैका लागि खुसीको कुरा हो । एक महिनासम्म चलेका फुटबल प्रतियोगिताले सबै मुलुकको आर्थिक क्षेत्रलाई केही न केही सकारात्मक सन्देश दिनुका साथै समग्र मुलुकको आर्थिक सबलीकरण पनि भएको छ । यसअघिको विश्वकप रूसमा आयोजना हुँदा त्यतिबेला पनि धेरै मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो । विश्वकप फुटबलले आर्थिक […]

‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।  उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमाले मात्रै गर्ने […]

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामाः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।...

मुलुकको आर्थिक अवस्था जोखिमउन्मुखः पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको बताएका छन्।...