मंगलबार सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संघीय वन तथा वातावरण मन्त्रालय, प्रदेशका सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, विभिन्न जिल्लाका डिभिजनल वन अधिकृत, वन विज्ञ, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य सरोकारवालाहरू एकै थलोमा बसेर सामुदायिक वनको समस्या र वन व्यवस्थापनका हालसम्मको प्रयासको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीति, वनलाई […]