यस्तो नीतिले कसरी हुन्छन् किसान प्रोत्साहित ?

मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम कृषि हो । अहिलेको अवस्थामा खाद्यान्नमा मात्रै आत्मनिर्भर हुन सकिया भने वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न आयात रोकिन्छ । तर, कृषकको उत्पादन निजी क्षेत्रले त कुरै नगरांै सरकारी निकायले समेत खरीद गर्न आलटाल गरिरहेको छ । सरकारी निकायकै किसानमाथि वक्रदृष्टि परेपछि किसानहरु उत्साहित हुनुको साटो निरुत्साहित …

सम्बन्धित सामग्री

उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा

यसै पनि कम मूल्य, भुक्तानीमा पनि ढिलाइले आजित किसानले उखु खेती घटाइरहेका छन् । अर्कातिर बजारमा चिनीको भाउ भने अचाक्ली महँगो छ । चिनीमा आत्मनिर्भर बन्न उखु किसानलाई प्रोत्साहित गर्नुपर्नेमा सरकारी नीतिले भने उनीहरूलाई निरुत्साहित गरिरहेको छ ।