उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ ।

सम्बन्धित सामग्री

काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर

काठमाडौं । विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो । आईक्युएयरका अनुसार काठमाडौंको एयर […] The post काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'वायु प्रदूषणका असरहरू देखिनै बाँकी छन्'

काठमाडौं :  दुई दिनदेखि काठमाडौंमा बढेको वायु प्रदूषण अझै कम भएको छैन। अहिले पनि उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ। यो समाचार तयार पार्दासम्म विश्वका अत्यधिक प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा रहेको छ।केहीबेर अघि काठमाडौंको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५९ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जुन मात्राको एक्यूआई स्वास्थ्यका लागि हानिकारक मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।एक सय ५१ देखि दुई सयसम्मलाई अस्वस्थकर र २ सय

घातक बन्दै काठमाडौंको वायु प्रदूषण

काठमाडौं । वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६ हजार ४७५ वटा सहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी सहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो ।  काठमाण्डौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण...

मौसम : जाडो बढ्ने, काठमाडौंमा वायु प्रदूषण हानिकारक

काठमाडौं : विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।बंगालको खाडी र पश्चिम अरेबियाली सागरमा उत्पन्न भएको जलवायु प्रणालीले भारतका केही शहरमा भीषण वर्षा हुने र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्नेतर्फ उनीहरूले सचेत गराएका हुन्।विश्वको वायु प्रदूषित शहरको सूचीमा काठमाडौं अहिले बेलुकी १२ औं स्थानमा परेको छ। वायु प्रदूषण सूचक (एक्युआई) काठमाडौंमा १ सय २० मापन भएको छ।वातावरण विभागका अनुसार स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्युआई राम्र

प्रदूषणले दिल्लीका स्कुल कलेज बन्द

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ। यो सूचीमा काठमाडौं २६औं स्थानमा छ।...

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल

काठमाडौं, असोज ८ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले […]

हावाहुरीसहित पानी परेसँगै काठमाडौं अत्यधिक प्रदूषित शहरको सूचीमा तल झर्यो

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौं स्थानमा छ। नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका

वायु प्रदूषण नियन्त्रण गर

नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम परिर्वतनसँगै देखिएको यो समस्या अहिले नेपालीको साझा समस्याका रूपमा देखिए पनि यसकोे न्यूनीकरणका लागि भने कहीं कतैबाट पहल भएको देखिँदैन । काठमाडौमा वायु प्रदूषणमा वायुको […]

फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौँ / काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण तीन सय नौ एक्युआई मापन गरिएको हाे । जुन स्वास्थ्यका लागि हानिकारक रहेको बताइछन् । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर तीन सयभन्दा माथि रहेको छ । सोमबार बिहान काठमाडौँको भिजिबिलिटी १५ सय मिटर... The post फेरि काठमाडौं विश्वकै प्रदूषित शहर appeared first on Purbeli News.