विश्वकै सर्वाधिक वायु प्रदूषित शहर बन्यो काठमाडौं [फोटोफिचरसहित]

विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ संसारकै दोस्रो प्रदूषित शहर

काठमाडौँ : नेपालको संघीय राजधानी काठमाडौं अहिले संसारकै प्रदूषित शहरको दोस्रो नम्बरमा रहेको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा हाल काठमाडौं जिल्ला एयर क्वालिटी इन्डेक्स १७२ रहेको छ। काठमाडौं उपत्यकाको वायु केही दिनदेखि अति अस्वस्थकर रहेको चिकित्सकहरूले बताएका छन्। पछिल्ला केही दिनदेखि भएको वायु प्रदूषणमा सुधार हुन सकेको छैन। हरेक सुक्खायाममा काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा पर्ने गरेको छ। देशका विभिन्न भागमा लागेको डढेलोका कारण क

काठमाडौं यसरी बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं :  विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।पछिल्ला ३ दिनमा १ सय ५० देखि

विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै क

काठमाडौं विश्वकै प्रदूषित शहर: अब प्रदुषणबाट कसरी जोगिने ? (हेरौं भिडियो)

लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो ।

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

२३ चैत, काठमाडौं । सोमबार दिनभरि काठमाडौं उपत्यकामा राम्रोसँग घाम लाग्न पाएन । तुवाँलोले वायुमण्डल ढपक्क ढाकिरह्यो । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरे । अघिल्लो साता यसरी नै प्रदुषण बढेपछि सरकारले बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय लिएको थियो । बुधबार राति नै काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पानी परेका […]

फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौँ / काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण तीन सय नौ एक्युआई मापन गरिएको हाे । जुन स्वास्थ्यका लागि हानिकारक रहेको बताइछन् । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर तीन सयभन्दा माथि रहेको छ । सोमबार बिहान काठमाडौँको भिजिबिलिटी १५ सय मिटर... The post फेरि काठमाडौं विश्वकै प्रदूषित शहर appeared first on Purbeli News.

काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर

काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहान पौने ८ बजेको समयमा काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर रहेको आईक्यूएयरडटकमले जनाएको छ ।

काठमाडौं विश्वकै पहिलो नम्बर वायु प्रदूषित शहर

काठमाडौं : नेपालको राजधानी काठमाडौं आज पनि विश्वकै वायु प्रदूषित शहरको पहिलो नम्बरमा छ।विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्युएयर डट कमका अनुसार शनिबार बिहानैदेखि काठमाडौं विश्वकै पहिलो वायु प्रदूषित शहरमा सूचीकृत रहेको छ।काठमाडौंको उपत्यकाको वायुको गुणस्तर अहिले पनि करिब ३ सय एक्युआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ। शुक्रबारदेखि नै काठमाडौंं उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ।वातावरणविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्‍खा भएको र वायुले धुवाँ र धुलो ल्याएक

काठमाडौं फेरि बन्यो संसारकै सबैभन्दा बढी प्रदूषित शहर

शुक्रवार काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरणसम्बन्धी जानकारी दिने आइक्यू एयर डटकमका अनुसार, काठमाडौंमा शुक्रवार सबैभन्दा बढी प्रदुषण भएको हो ।  शुक्रवार दिउँसोदेखि नै काठमाडौंको वातावरण धुम्म बनेको थियो । दिउँसो २ बजेपछि भने वातावरण अत्याधिक प्रदूषित बन्न पुग्यो । वायु प्रदूषणले भिजिविलिटी कम हुँदा अन्तराष्ट्रिय तथा आन्तरिक उडान नै प्रभावित भएको छ ।  आईक्यूएयरका अनुसार, काठमाडौंको एक्यूआई इन्डेक्स १९३ पुगेको छ ।  यसअघि पनि काठमाडौं धेरै प्रदुषण हुने शहरमा अग्रस्थानमा रह...

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, यस्तो छ एक्यूआई

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर भएको छ । मंगलबार रातिको प्रदूषण अनुसार काठमाडौं दोस्रो प्रदूषित शहर बनेको हो ।