मौसम : जाडो बढ्ने, काठमाडौंमा वायु प्रदूषण हानिकारक

काठमाडौं : विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।बंगालको खाडी र पश्चिम अरेबियाली सागरमा उत्पन्न भएको जलवायु प्रणालीले भारतका केही शहरमा भीषण वर्षा हुने र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्नेतर्फ उनीहरूले सचेत गराएका हुन्।विश्वको वायु प्रदूषित शहरको सूचीमा काठमाडौं अहिले बेलुकी १२ औं स्थानमा परेको छ। वायु प्रदूषण सूचक (एक्युआई) काठमाडौंमा १ सय २० मापन भएको छ।वातावरण विभागका अनुसार स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्युआई राम्र

सम्बन्धित सामग्री

डढेलोका कारण वायु प्रदूषण बढ्यो

काठमाडौं : देशका विभिन्न भागका जंगलमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ। विभागका अनुसार काठमाडौं, भक्तपुर, कीर्तिपुर, हेटौंटा, धनकुटालगायतका ठाउँमा अस्वस्थकार हावा छ। वर्षाका गतिविधि कम हुँदा डढेलोका कारण वायुमण्डलमा दूषित हावा थुप्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार बिहान देशभर मौसम बदली रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा

डढेलोका कारण उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च

काठमाडौँ– पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।  पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, […]

काठमाडौंमा वायु प्रदूषण बढ्दै

काठमाडौं, बैशाख ७ । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको […]

काठमाडौँमा वायु प्रदूषण बढ्दै

धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।&nbs

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढ्यो

एजेन्सी । चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको छ । जसका कारण कतिपय राजमार्ग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो सहरमा जाडो मौसम सुरु हुनभन्दा पहिलो प्रदूषण बढेको हो । प्रदूषण बढेसँगै सरकारले निर्माण […]

तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा, भारतको असर नेपालमा

काठमाण्डाै – नेपालको तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । वायुको गुणस्तर मापन सूचक अर्थात् एअर क्वालिटी इन्डेक्स एक्वुआई दुई सयभन्दा माथि गएपछि त्यहाँको हावा अस्वस्थ रहेको मानिन्छ । केही घण्टादेखि विराटनगर, जनकपुर, महेन्द्रनगरलगायतका ठाउँमा रहेका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाइरहेका छन् । पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको वातावरणवि...

केही आधा घट्यो काठमाडौंको वायु प्रदूषण

न्युज अफ नेपापल काठमाडौं । काठमाडौं उपत्यकामा आज वायु प्रदूषण केही घटेको छ । बिहीबार दिउँसोदेखि सुधार हुँदै गएको वायु प्रदूषण शुक्रबार बिहानसम्म कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारको मौसम सफा छ । केही ठाउँमा बदलीको सम्भावना रहेपनि दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँमा बिहानैदेखि आकाश सफा देखिएको छ […]

वायु प्रदूषण बढेका कारण भाेलिदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय !

काठमाण्डाै – वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिनुभयो ।बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर&...

‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरैजसाे ठाउँमा शुक्रवारदेखि देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भर पर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी ...

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण कायमै

काठमाण्डाै - काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि कायमै छ । नेपाल वायु प्रदूषणमा हानिकारक अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ । हिजो र अस्ति विश्वकै सबैभन्दा धेरैे प्रदूषण भएको नेपाल अहिले तेस्रो स्थानमा झरेको छ । तर मौसम पहिलेकै अवस्थामा फर्कन अझै केही दिन लाग्ने विभागले जनाएको छ । भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको विज्ञहरुले बताएका छन् । अहिले नेपालमा सबैभन्दा धेरै प्रदूषण सौराहामा देखिएको छ । सौरा...