हावाहुरीसहित पानी परेसँगै काठमाडौं अत्यधिक प्रदूषित शहरको सूचीमा तल झर्यो

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौं स्थानमा छ। नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका