वायु प्रदूषण नियन्त्रण गर

नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम परिर्वतनसँगै देखिएको यो समस्या अहिले नेपालीको साझा समस्याका रूपमा देखिए पनि यसकोे न्यूनीकरणका लागि भने कहीं कतैबाट पहल भएको देखिँदैन । काठमाडौमा वायु प्रदूषणमा वायुको […]

सम्बन्धित सामग्री

वायु प्रदूषण नियन्त्रण गर्ने गरी विद्युतीय सवारीको कर निर्धारण गर्नू : सर्वोच्च

सरकारले विद्युतीय सवारीसाधनमा भन्सार र अन्तःशुल्क बढाउने गरी बजेटमा गरेको व्यवस्थाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रण गर्ने गरी मात्रै करका दर निर्धारण गर्न सरकारलाई परमादेश दिएको छ ।

सरकारलाई सांसद निशा डाँगीको प्रश्नः वायु प्रदूषण नियन्त्रणका लागि के छ योजना?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन्। काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको […]

दिल्लीमा लकडाउन गर्नेबारे सर्वाेच्चसम्म पुग्यो सरकारको विवाद

भारतको राजधानी नयाँदिल्लीमा लकडाउन गर्नेबारे सोमवार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।  परालमा आगो लगाउँदा र तिहारमा पटाका पड्काउँदा भएको प्रदूषणका कारण यतिबेला भारतको राजधानी वायु संकटमा परेको छ । राजधानी नयाँदिल्लीमा लकडाउन गरेर वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उपायबारे सर्वाेच्च अदालतमा छलफल भइरहेका बेला दिल्ली सरकारले भने पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने तर्क गरेको छ । दिल्लीमा लकडाउन गरेर मात्रै प्रभावकारी नहुने तर्क गर्दै मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकारले पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने ज...

कसरी गर्ने काठमाण्डूको प्रदूषण नियन्त्रण

काठमाडौं उपत्यकाभित्रका मेयरहरूले केन्द्र सरकारको जिम्माका मुख्य सडकको निर्माण तथा मर्मतका काम लामो समयसम्म अल्झिँदा वायु प्रदूषण नियन्त्रण कठिन भएको गुनासो गरेका छन्।

प्रदूषण नियन्त्रण र रोकथामबारे जानकारी गराउन सांसद डाँगीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।

वायु प्रदूषण कसरी कम गर्ने?

'दक्षिणपूर्वी एसियाकै नराम्रो स्तरको' भनिएको नेपालको वायु प्रदूषण नियन्त्रण गर्ने उपायबारे वातावरणविद् भूषण तुलाधरसँगको कुराकानीको अंश।

कोषको रकम खर्चन निर्देशन

प्रधानमन्त्री कार्यालयले प्रदूषण नियन्त्रण शुल्कबापत संकलित कोषको रकम खर्चिएर वायु प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएको

चीनमा हिउँदे वायु प्रदूषण नियन्त्रण अभियान सुरु :: Pahilopost.com

बेईजिङः चीनको बेइजिङ, तिङजिन र हेवेईमा हिउँदको समयमा वायु प्रदूषणलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने भएको छ। तियाङजिनको सहरी क्षेत्रमा धेरै प्रदूषण गराउने उद्योगहरूबाट उत्पादन बन्द गराइने भएको छ। स्टील र धातुजन्य पदार्थ बनाउने र कोइला बनाउने उद्योगहरूलाई वायु प्रदूषण नियन्त्रणका लागि बन्द गराउनु परेको स्थानीय सरकारी अधिकारीहरूले बताएका