२६ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको बताए । मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका […]