धरानमा शनिबार बिहान ८ बजेदेखि मात्र मतगणता गरिने

धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो।...

सम्बन्धित सामग्री

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित बिहीबार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण

वेस्टर्न युनियनको टोलीमा सम्मिलित कलाकारको प्रस्तुति इटहरी र धरानमा

धरान – दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनको देश दौडाहामा रहेका कलाकारले बुधबार सुनसरीको इटहरी र धरानमा प्रस्तुति दिएका छन्। मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको उक्त कार्यक्रम बुधबार इटहरी र धरान पुगेको हो। कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाबारे कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपालमा ख्याति कमाएका कलाकार तथा स्थानीय कलाकारलाई […]

धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन

इटहरी । धरानमा गोवध हत्या प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सम्पन्न भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीले प्रदर्शन गरेका थिए । खासगरी धरान १५ का राजन परियार र धरान ५ का विन्द्रा राईलाई गत साउन १० गते ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले […] The post धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धरानमा सूर्य बिनाको छरपस्ट एमाले

धरानमा बलियो जरा गाडेको नेकपा एमाले ३१ वर्षपछि सूर्य चिहृनविहीन भएर चुनावमा होमिँदैछ । जसपासँग तालमेल गर्दै अशोक राईलाई समर्थन गर्दै जनमनमा भिजेको सूर्य चिह्न अलप पार्ने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्ट स्थानीय नेता कार्यकर्ताको मत नै आगामी चुनावमा निर्णायक बन्ने देखिन्छ ।

धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक

काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धरानमा बुधबारदेखि रोकिएको मतगणना आज बिहान ८ बजेदेखि हुँदै

धरान - धरान उप–महानगरपालिकाको मतगणना बुधबार दिनभर स्थगित भयो । वडा नम्बर २० को १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि धरानमा स्थिति बिग्रिएको थियो । यस वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका थिए भने कांग्रेसका उम्मेदवारले वडाध्यक्षमा ४ मतले जितेका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा भने गर्न पाएको थिएन । ४ मतले आफूपछि परेको र १८ वटा मतमा अधिकांस माओवादी केन्द्रकै मत भएकाले पुनः मतगणना हुनुपर्ने माओवादीकाे अडान थियो । स्थिति उत्कर्षमा पुगेपछि नेपाली सेनासम...

धरानमा मतगणना हुँदै

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना धरानमा पनि भइरहेको छ। बिहान करिब १० बजेर ४० मिनेटमा मतगणना सुरु भएको हो।...

धरानमा भेटिएको शवको खुलेन पहिचान

विराटनगर : सुनसरीको धरानमा झोलाभित्र मानिसको शरीरका केही भाग फेला परेको छ। धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो। झोलाभित्र मानिसको शरीर भेटिएपछि उक्त स्थानमा बिहीबार बिहान प्रहरी टोली पुगेको थियो।अनुसन्धानका क्रममा प्रहरीले शव भेटिएको एक किलोमिटर माथि शरीरका अरु भाग र खुट्टा भेटिएको जनाएको छ। टाउको र खुट्टा भेटिएको एक किलोमिटर माथिको जंगलबाट जिउको भाग र दाहिने खुट्टा भेटिएको सङ्घीय प्रहरी इकाई कार्यालय धरान

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ। धरानमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्‍यु भएको हो । […]

प्रधानमन्त्री देउवा आज दिनभर धरानमा रहने

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टर मार्फत त्यसतर्फ जान लागेका हुन्। देउवा बिहान १० बजे धरान आइपुग्ने र अपरान्ह चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको धरान उपमहानगरपालिका मेयर तिलक राईले जनाकारी दिए। प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको  भवन उद्घाटन गर्ने कार्यतालिका छ।  त्यसपछि उनले धरानका मेयर तिलक राईको निवासमा खाना खानेछन्। &nbs