काठमाडौँ। धरानमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्यु भएको हो । […]