वेस्टर्न युनियनको टोलीमा सम्मिलित कलाकारको प्रस्तुति इटहरी र धरानमा

धरान – दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनको देश दौडाहामा रहेका कलाकारले बुधबार सुनसरीको इटहरी र धरानमा प्रस्तुति दिएका छन्। मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको उक्त कार्यक्रम बुधबार इटहरी र धरान पुगेको हो। कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाबारे कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपालमा ख्याति कमाएका कलाकार तथा स्थानीय कलाकारलाई […]

सम्बन्धित सामग्री

एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस : RajdhaniDaily.com

RajdhaniDaily.com | इटहरी । प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीको इटहरी र धरानमा नेकपा एमालेले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा एमाले इटहरीमा मेयरका लागि ६ जनाको नाम -

धरानमा इटहरीकी महिलाको हत्या

आर्थिक लेनदेनको विवादमा धरानमा एक महिलाको हत्या भएको छ। धरान-१७ स्थित साउने बस्तीमा इटहरी-२ की ४४ बर्षीया यशोदा श्रेष्ठको गए राती हत्या भएको हो।...

धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन

इटहरी । धरानमा गोवध हत्या प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सम्पन्न भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीले प्रदर्शन गरेका थिए । खासगरी धरान १५ का राजन परियार र धरान ५ का विन्द्रा राईलाई गत साउन १० गते ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले […] The post धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धरानमा गाेली हानी एकजनाकाे हत्या

सुनसरी – सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाकाे हत्या भएकाे छ ।आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीकाे भनाइ छ ।प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ । गोली प्रहार गरेको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।

धरानमा मेयर झाडु बोकेर भानुचौक पुगेपछि …

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार हातमा झाडु बोकेर भानुचोकमा पुग्दा आम मानिस आश्चर्यचकित भए । उनले बुधबार नै सामाजिक सन्जालमार्फत बिहीबार भानुचौक सफाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए । उनका समर्थकहरूका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रममा सहभागी भएका छन् । वर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेयर साम्पाङ […] The post धरानमा मेयर झाडु बोकेर भानुचौक पुगेपछि … appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरी र धरानमा मेयर पदमा गठबन्धनकै अग्रता

इटहरी, जेठ १ । प्रदेश नं. १ का दुईवटा उपमहानरपालिका इटहरी र धरानमा गठबन्धनका मेयरका उम्मेदवारले अग्रता कायमै रहेको छ । नगरपालिकामध्ये दुईवटामा एमालेले अग्रता कायम राख्दा दुईवटामा काँग्रेसले अग्रता कायमै राखेको छ।...

केन्द्रको गठबन्धनपछि इटहरी र धरानमा खुसीयाली, विराटनगरमा असन्तुष्टि

केन्द्रबाटै गठबन्धनमा आबद्ध ५ दलबीच विराटनगर महानगरपालिका तथा धरान र इटहरी उपमहानगरपालिकाको भागबण्डा गरिएपछि यहाँ विभिन्न प्रतिक्रिया सुरु भएको छ । धरानमा प्रमुखमा दाबी गरेको नेपाली काँग्रेसले सोहीअनुसार पाउने र उपमेयर दाबी गर्दै गरेको माओवादी केन्द्रले पनि सोहीअनुसार पाउने भएपछि त्यहाँ धेरै समस्या नरहेको नेताहरुले बताएका हुन् ।‘हामीले यही ढंगले गठबन्धन होस् भन्ने चाहेका थियौं, यो स्वागत योग्य छ,’ माओवादी केन्द्रका नेता अइन्द्र विक्रम बेघाले भने, ‘अब वडाको विभाजनका लागि हा

धरानमा गेष्ट हाउसमा महिलाकाे शव भेटियाे, प्रेमीले हत्या गरेकाे आशंका

सुनसरी । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका […] The post धरानमा गेष्ट हाउसमा महिलाकाे शव भेटियाे, प्रेमीले हत्या गरेकाे आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरी र धरानका बैंक तथा वित्तीय संस्था एक साताका लागि बन्द

विराटनगर । इटहरी र धरान उपमहानरभित्रका बैंक तथा वित्तीय संस्थाहरू सोमवारदेखि बन्द गरिएका छन् । इटहरी उपमहानगरपालिकामा नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा इटहरीमा शाखा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो । संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जेठ ३ गतेदेखि ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको बताइएको छ । उक्त अवधिमा एटीएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुवेदीले जानकारी दिए । बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरूसँग सहयोगको अनुरोध समेत गरेको छ । त्यसैगरी धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा सोमवार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई हुने सेवा प्रवाह नहुने भएको छ । एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता सेवा भने सुचारु रहने उनले जानकारी दिए । इटहरी र धरानमा बैंक तथा वित्तीय संस्था सयभन्दा बढी छन् ।

सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि

विराटनगर । कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि सुनसरीमा घाट नपाइएपछि एक पुरुषको अन्त्येष्टि विराटनगर ल्याएर गरिएको छ । धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको विराटनगर ल्याएर अन्त्येष्टि गरिएको हो । सोमबार राति १२ बजे मृत्यु भएका श्रेष्ठ थरका ती पुरुषको अन्त्येष्टिका लागि आफन्तले धरानमात्र होइन, इटहरी र चतराको घाटमा हारगुहार गरे । तर अनुमति नपाएपछि... The post सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि appeared first on Purbeli News.