व्यवसायी दर्ता हुन आएनन्, अब के होला सिण्डिकेट

यातायात सिन्डिकेट अन्त्य गर्न समितिहरूलाई कम्पनीको रूपमा दर्ता हुन दिइएको समय सकिन तीन सातामात्रै बाँकी छ, तर ठूला व्यवसायीहरू अझै दर्ता हुन नआएको यातायात व्यवस्था विभागले जनाएको छ।

सम्बन्धित सामग्री

राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिए : प्रभू साह

रौतहट – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गरे । जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै […]

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको बताउनुभयो । ‘सिण्डिकेट लागू गर्‍यो । हामी कांग्रेसी हौं […]

निर्माणका काममा अझै सिण्डिकेटः मिलेमतोमै ११ टेण्डर लिइँदै

विकास निर्माणलगायतका काम ठेक्कामा दिँदा हुने मिलेमतो र बेथिति हटाउन ई–विडिङ गर्ने व्यवस्था रहेपनि मिलेमतोमा सीमित व्यवसायीले मात्र टेण्डर दर्ता गर्ने प्रवृति अझै हट्न सकेको छैन। निर्माणलगायतका काममा सीमित व्यवसायीहरुको सिण्डिकेट चलिरहेको छ।...

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुटे यातायात व्यवसायी

२३ वैशाख, काठमाडौं । यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा …

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने

२३ वैशाख, काठमाडौं । सिन्डिकेटको पक्षधर नभई आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी सरकारले दिएको छ । सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई …

काभ्रेमा ३ यातायात व्यवसायी पक्राउ - Naya Patrika

काभ्रेमा पनि शुक्रवार सिण्डिकेट पक्षधरले यातायात सेवा बन्द गरेका छन् । सरकारले सिण्डिकेट खारेज गर्दै यातायात व्यवसायीहरुको नविकरण नगर्ने र व्यवसायीले कम्पनी दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने भएपछि सिण्डिकेट पक्षधरहरुले...पूरा पढ्नुहोस् »

सिण्डिकेटधारीको दादागिरीविरुद्ध साझा, मयुर, अन्नपूर्ण र मेट्राे सडकमा

काठमाडौं । सिण्डिकेट तोड्ने सरकारको कदमलाई केही यातायात व्यवसायीले साथ दिएका छन् ।  सिण्डिकेटधारी यातायात व्यवसायी विरुद्धको लडाइँमा कम्पनीमा दर्ता भएका केही व्यवसायीले साथ दिएका हुन् ।   सिण्डिकेट पक्षधर संघ र समितिले ...

सरकारकाे यातायात व्यवसायीलाई चेतावनी: हड्ताल गरे समिति नै खारेज गरिदिन्छौं

काठमाडौं । सिण्डिकेट कायम हुनुपर्ने माग राख्दै देशब्यापी हड्तालको चेतावनी दिने यातायात व्यवसायीलाई सरकारले पनि कडा जवाफ दिएको छ ।   उसले यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने ...

यातायात व्यवसायीलाई सरकारको जवाफ : हड्ताल गरे समिति नै खारेज गरिदिन्छौं

४ बैशाख, काठमाडौं । सिण्डिकेट कायम हुनुपर्ने माग राख्दै देशब्यापी हड्तालको चेतावनी दिने यातायात व्यवसायीलाई सरकारले पनि कडा जवाफ दिएको छ । उसले यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने चेतावनी दिएको हो । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन …

गाडीले रुट पाउन कम्पनी दर्ता अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले समितिको सिफारिसका भरमा रुट इजाजत नदिने भएको छ । यसलाई सिण्डिकेट तोड्न महत्वपूर्ण कदमका रुपमा लिइएको छ ।   विभागले आइतबार पञ्जिकरण नभएका गाडीको रुट इजाजत नविकरण नगर्ने ...