२३ वैशाख, काठमाडौं । सिन्डिकेटको पक्षधर नभई आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी सरकारले दिएको छ ।
सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई …