गाडीले रुट पाउन कम्पनी दर्ता अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले समितिको सिफारिसका भरमा रुट इजाजत नदिने भएको छ । यसलाई सिण्डिकेट तोड्न महत्वपूर्ण कदमका रुपमा लिइएको छ ।   विभागले आइतबार पञ्जिकरण नभएका गाडीको रुट इजाजत नविकरण नगर्ने ...

सम्बन्धित सामग्री

कोभिडपछि कम्पनी दर्ता गर्ने क्रम वृद्धि, एक वर्षमा २९ हजार कम्पनी थप

१७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ । कम्पनी रजिष्टारको कार्यालयलाई उदृत गर्दै अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार यस्तो पाइएको हो । यसबीचमा सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष […]