सिण्डिकेटधारीको दादागिरीविरुद्ध साझा, मयुर, अन्नपूर्ण र मेट्राे सडकमा
काठमाडौं । सिण्डिकेट तोड्ने सरकारको कदमलाई केही यातायात व्यवसायीले साथ दिएका छन् । सिण्डिकेटधारी यातायात व्यवसायी विरुद्धको लडाइँमा कम्पनीमा दर्ता भएका केही व्यवसायीले साथ दिएका हुन् ।
सिण्डिकेट पक्षधर संघ र समितिले ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने...
प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्जोग पदर्माग ।’ यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिका– ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृष्य अवलोकन […]
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर बनेको सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर...
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर बनेको सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर...
पर्वत : अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथन आगामी जेठमा हुने भएको छ। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) लम्बाइको म्याराथन सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो। कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यो पटक म्याराथनलाई निरन्तरता दिन लागेको अध्यक्ष ललित गुरुङले बताए। स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि