पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ।
काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई वटा मिर्गौला र एक कलेजो यही फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको छ । भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्र्गाैला र कलेजो प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मिर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा […]
काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ ।
मानव अंग प्रत्यारोपण (नियमित तथा
मिर्गाैला पिडितका लागि यो निकै नै आशाको विषय थियो। ऐन निकै नै प्रंशसायोग्य हुँदाहुँदै पनि कार्यावन्यन पक्षमा फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्यु भएकाबाट अंगदान भएर दुई मिर्गाैला फेलभएका बिरामीले पुनर्जिवन पाए।
काठमाडौं । ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी […]