मनाइयो विश्व अंगदान दिवस

पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ।

सम्बन्धित सामग्री

विश्व अंगदान दिवस मनाइयो

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले गत साउन २८ गते विशेष कार्यव्रmमको आयोजना गरी विश्व अंगदान दिवस मनायो । मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट गरिने प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतीको प्रमुख आतिथ्यता, भक्तपुर जिल्लाका चारवटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्षहरुलगायत […]

विश्व अंगदान दिवस मानव अंग प्रत्यारोपण केन्द्रमा विशेष कार्यक्रमका साथ मनाइयो

काठमाडौं । मस्तिष्क मृत्यु पश्चात हुने अंग दानबाट प्रत्यारोपण सम्बन्धि जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आईतबार भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतीको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका चार वटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्ष सम्मको उपस्थितिमा एक कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस भव्य रुपमा मनाएको जनाएकोछ । पश्चिमा मुलुकमा मस्तिष्क […]