इपानद्वारा मेलम्चीका बाढी पीडितलाई सहयाेग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडितलाई १० लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ । शनिबार सदरमुकाम चौतारा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत राहात सामग्री वितरण गरिएको हो । राहात वितरणका लागि इपानका महासचिव गोरे शेर्पा, सचिव द्वय बलराम खतिवडा र भरतबहादुर खत्री, कार्यसमिति सदस्य द्वय उत्तम भ्लोन लामा र विक्रम विष्ट चौतारा पुग्नु भएकाे थियाे ।

सम्बन्धित सामग्री

इस्माका आगलागी पीडितलाई रेसुंगा नगरपालिकाले गर्‍यो २ लाख सहयोग

गुल्मी कांग्रेसले पनि दुई लाख सहयाेग गर्ने इस्माका आगलागी पीडितलाई छिमेकी पालिका रेसुंगा नगरपालिकाले दुई लाख

देउसीभैलो खेलेर मृगौलापीडितलाई सहयाेग

तम्घासका युवाले देउसीभैलो खेलेको रकम मृगौला पीडितलाई दिएका छन्। गुल्मीको हाम्रो रेसुंगा समाजले देउँसी र भैलो खेलेर संकलन गरेको रकम मृगौलापीडित ५८ वर्षीया पुतलीदेवी थापालाई प्रदान गरेका हुन्। रेसुंगा समाजले ५ मंसिरमा...

भूकम्प पीडितलाई कर्मचारीको सहयोग, कुन तहकाले कति दिँदै ?

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरुकाे सहायताका लागि निजामती कर्मचारीहरुले सहयाेग गर्ने भएका छन् । मुख्य सचिव वैकुण्ठ अर्यालको अध्यक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन तथा सहायकस्तर एवम् अन्य सबै कर्मचारीहरुबाट १ दिन बराबरको तलब भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त […]

एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँ...

पहिरो पीडितलाई दशैँमा खाद्यान्न सहयाेग

दैलेख – दशैँकाे अवसरमा सोसेक नेपालले नौमूले गाउँपालिका र आठबीस नगरपालिकाका पहिरो पीडित १४ परिवारलाई खाद्यान्न सहयोग गरेकाे छ । पालिकाहरूको आग्रहमा आज साेमवार पहिराे पीडितलाई खाद्यान्न र कपडा सहयोग गरिएको हीरासिंह थापाले जानकारी दिनुभयो । प्रतिनिधिसभाका सांसद सीताकुमारी राना र नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदी लगायतका जनप्रतिनिधिको उपस्थितिमा नौमूलेमा र सांसद रानासँगै आठबीस नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा राकममा खाद्यान्न र कपडा सहयोग गरिएकाे हो । डीसीएको साझेदारीमा स...

सोलुखुम्बु : नेलेका अग्नि पीडितलाई ५८ लाख रुपैयाँ सहयाेग प्राप्त

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका अग्नि पीडित परिवारलाई ५८ लाख रुपैयाँ भन्दा धरै सहयोग प्राप्त भएको छ । अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम एक कार्यक्रमकाबीच पीडित परिवारलाई हस्तान्तरण गरेको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो । पीडितहरुले क्षतिको आधारमा एउटा घर परिवारले बढीमा १२ लाख ८७  हजार आठ सय देखि कम्तीमा १३ हजार आठ सय रुपैयाँसम्म पाएका छन् । गएको पुस ५ ...

भुम्लुका अध्यक्ष भुजेलद्वारा ब्रेनट्यूमर पीडितलाई ५० हजार आर्थिक सहयोग

काभ्रे : जिल्लाको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ब्रेनट्यूमरका पीडितलाई आर्थिक सहयोग गरेका छन्।बुधबार अध्यक्ष भुजेलले भुम्लु–४ चौबास हिले निवासी ब्रेनट्यूमर पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई घरमै पुगेर व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।उनले ब्रेनट्यूमर पीडित चौलागाईंको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। अध्यक्ष भुजेलले पीडितको स्वास्थ्य अवस्था बारे बुझ्दै आगामी दिनमा थप आवश्यक

हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्ब्बु बाढी पीडितलाई सहयोग

सिन्धुपाल्चोक : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बुका करिव ४० घर बाढी पीडित परिवारलाई राहत सहयोग गरेको छ।  संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले खाधान्न वितरण गरेको हो।संस्थाका उपाध्यक्ष श्रेष्ठका अनुसार गाउपालिका वडा-७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक बाेरा चामल,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि, १५ केजी चिउरा, नुन, तेल, चिया पती, सावुन वितरण गरिएको छ। यसमा मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकले पनि सहयाेग गरेकाे छ।&nbs