दैलेख – दशैँकाे अवसरमा सोसेक नेपालले नौमूले गाउँपालिका र आठबीस नगरपालिकाका पहिरो पीडित १४ परिवारलाई खाद्यान्न सहयोग गरेकाे छ । पालिकाहरूको आग्रहमा आज साेमवार पहिराे पीडितलाई खाद्यान्न र कपडा सहयोग गरिएको हीरासिंह थापाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका सांसद सीताकुमारी राना र नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदी लगायतका जनप्रतिनिधिको उपस्थितिमा नौमूलेमा र सांसद रानासँगै आठबीस नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा राकममा खाद्यान्न र कपडा सहयोग गरिएकाे हो ।
डीसीएको साझेदारीमा स...