हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्ब्बु बाढी पीडितलाई सहयोग

सिन्धुपाल्चोक : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बुका करिव ४० घर बाढी पीडित परिवारलाई राहत सहयोग गरेको छ।  संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले खाधान्न वितरण गरेको हो।संस्थाका उपाध्यक्ष श्रेष्ठका अनुसार गाउपालिका वडा-७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक बाेरा चामल,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि, १५ केजी चिउरा, नुन, तेल, चिया पती, सावुन वितरण गरिएको छ। यसमा मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकले पनि सहयाेग गरेकाे छ।&nbs