पीएसजीको जितमा नेइमार र एमबाप्पेको गोल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ । पीएसजीले बुधबार राति फ्रेन्च लिग वानमा टुलुजलाई ३–० ले पराजित गरेको हो ।  पाहुना टोली पीएसजीले ३७औं मिनेटमा नेइमारको उत्कृष्ट खेलबाट अग्रता लिएको थियो । ५०औं मिनेटमा एमबाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए...

सम्बन्धित सामग्री

अन्तिम विश्वकप खेलिरहेका मेसी, रोनाल्डो र नेइमार उपाधिबाट ३ खेलमात्र टाढा

काठमाडौं : पछिल्लो दशकका सबैभन्दा चर्चित ३ खेलाडी लियोनेल मेसी, क्रिस्चियानो रोनाल्डो र नेइमार जुनियर करिअरको अन्तिम विश्वकप खेलिरहेका छन्।३५ वर्षीय मेसी, ३७ वर्षीय रोनाल्डो र ३० वर्षीय नेइमारले सन् २०२६ को विश्वकपअघि नै अन्तरराष्ट्रिय फुटबलबाट अवकाश लिने बताइसकेका छन्। क्लब फुटबलमा निकै सफल मानिएका र आ-आफ्ना क्लबलाई धेरै वटा उपाधि जिताएका तीनै जना खेलाडीले आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन्। यो पटक उनीहरू तीनै जना उपाधिबाट ३ खेलमात्र टाढा छन्।मेस

शीर्ष ३० मा पनि परेनन् मेसी र नेइमार

काठमाडौं, साउन २९ । सात पटकका बालोन डी’अर विजेता लियोनल मेसी यस पटक भने सो अवार्डका लागि सार्वजनिक शीर्ष ३० को सूचीमा समेत पर्न असफल भएका छन्। मेसीले गत वर्ष पनि सो अवार्ड जितेका थिए। सन् २००६ देखि निरन्तर मनोनयनमा पर्दैै आएका मेसी सन् २००७ पछि भने सन् २०१७ सम्म तथा २०१९ देखि २०२१ सम्म […]

नेइमार र एम्बाप्पेको ह्याट्रिक

२७ चैत, काठमाडौं । नेइमार र केलियन एम्बाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेलिगेशनबाट बच्न संघर्षरत क्लेमोन्टमाथि फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा फ्रेञ्च लिग वानको लिडर पीएसजीले क्लेमोन्टमाथि ६–१ को जित निकालेको हो । क्लेमोन्टको मैदानमा भएको खेलमा पीएसजीले छैटौं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा […]

नेइमार र एमबाप्पले गरे ह्याट्रिक

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) नेइमार र केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा शानदार जित दर्ता गरेको छ । पिएसजीले क्लेर्मोन्तलाई ६–१ ले पराजित गरेको हो । त्यस क्रममा नेइमारले ६, ७१ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एमबाप्पेले १९, ७४ र ८० औँ मिनेटमा गोल […]

नेइमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे । नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र […]

मेस्सी–नेइमार मित्रताका प्रमाण बोल्ने यी तस्बिरहरु

नेइमारका लागि घरेलु मैदानमा भएको कोपा अमेरिका चाहे अनुरुपको रहेन। आफूसहितको खेलमा उनी राष्ट्रिय टिमलाई उपाधि दिलाउन चाहन्थे। सन् २०१९ मा ब्राजिल विजेता बन्दा चोटका कारण मैदान बाहिर रहेका नेइमार खुशी थिए, तर त्यसमा आफू सामेल हुन पाएनन्। योपटक फाइनलसम्म पुग्दा नेइमारको भूमिका महत्वपूर्ण रह्यो र आइतबार बिहान भएको फाइनलमा पनि राम्रो प्रदर्शन गरे। तर […]

ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न चाहेको बताइरहेका छन् । स्थानीयको अर्जेन्टिनाप्रतिको समर्थनले नेइमार […]

नेइमार भन्छन्– कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना नै होस्

एजेन्सी। ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने चाहना व्यक्त गरेका छन्। सोमबार बिहान पेरुलाई १–० ले हराउँदै ब्राजिलले फाइनलमा स्थान बनाएको छ। दोस्रो सेमिफाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाले कोलम्बियाविरुद्ध खेल्दैछ। नेइमार भन्छन्,‘‘फाइनलमा अर्जेन्टिना होस भन्ने चाहन्छु। दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाको लागि कामना गर्छु। अर्जेन्टिनाका साथीहरूविरुद्ध फाइनल खेल्न चाहन्छु।’’ २००७ को फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।

नेइमार २०२५ सम्म पीएसजीमा रहने

काठमाडौं। ब्राजिलियन स्टार नेयमार जुनियरले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता नविकरण गरेका छन्। नेयमारले प्रतिहप्ता ५ मिलियन पाउण्ड पाउने गरि पीएसजीसंग सम्झौता थप गरेका हुन्। नयाँ सम्झौताअनुरुप नेयमार सन् २०२५ सम्म पीएसजीमा बस्नेछन्। नेइमार चार बर्षअघि किर्तिमानी १९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए।