नेइमार २०२५ सम्म पीएसजीमा रहने

काठमाडौं। ब्राजिलियन स्टार नेयमार जुनियरले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता नविकरण गरेका छन्। नेयमारले प्रतिहप्ता ५ मिलियन पाउण्ड पाउने गरि पीएसजीसंग सम्झौता थप गरेका हुन्। नयाँ सम्झौताअनुरुप नेयमार सन् २०२५ सम्म पीएसजीमा बस्नेछन्। नेइमार चार बर्षअघि किर्तिमानी १९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए।

सम्बन्धित सामग्री

नेइमार घुँडाको चोटका कारण ८ हप्ता मैदान बाहिर रहने

काठमाडौं । पेरिस सेन्ट जर्मनका (पीएसजी)का फरवार्ड नेइमार घुँडाको चोटका कारण आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन् । उनलाई आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा स्टेचरमा बोकेर मैदान बाहिर लगिएको थियो । नेइमारले लिग वानका सात खेल र च्याम्पियन्स लिग पनि गुमाउने भएका छन् । ‘परीक्षणका अनुसार नेइमारलाई देब्रे घुँडामा चोट लागेको छ,’ पीएसजीले […]