ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न चाहेको बताइरहेका छन् । स्थानीयको अर्जेन्टिनाप्रतिको समर्थनले नेइमार […]