नेइमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे । नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र […]

सम्बन्धित सामग्री

नेइमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

काठमाडौं । काइलियन एमबाप्पे र नेइमार दुबैले ह्याट्रिक गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटमाथि ६–१ को सहज जित निकालेको छ ।  जितसँगै पीएसजीले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ । लिगमा अब सात चरणको खेल बाँकी हुँदा पीएसजीले ३१ खेलबाट ७१ अंक जोडेको...