अन्तिम विश्वकप खेलिरहेका मेसी, रोनाल्डो र नेइमार उपाधिबाट ३ खेलमात्र टाढा

काठमाडौं : पछिल्लो दशकका सबैभन्दा चर्चित ३ खेलाडी लियोनेल मेसी, क्रिस्चियानो रोनाल्डो र नेइमार जुनियर करिअरको अन्तिम विश्वकप खेलिरहेका छन्।३५ वर्षीय मेसी, ३७ वर्षीय रोनाल्डो र ३० वर्षीय नेइमारले सन् २०२६ को विश्वकपअघि नै अन्तरराष्ट्रिय फुटबलबाट अवकाश लिने बताइसकेका छन्। क्लब फुटबलमा निकै सफल मानिएका र आ-आफ्ना क्लबलाई धेरै वटा उपाधि जिताएका तीनै जना खेलाडीले आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन्। यो पटक उनीहरू तीनै जना उपाधिबाट ३ खेलमात्र टाढा छन्।मेस

सम्बन्धित सामग्री

चर्चा विश्वकपको : एमबापेका सात रोचक तथ्य

काठमाडौं- विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। विश्वकपमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेइमार भन्दा बढी चर्चा फ्रान्सका किलियान एमबापेको भइराखेको छ। अघिल्लो विश्वकपबाट चर्चामा रहेका एमबापेले कतार विश्वकपमा आफ्नो चर्चालाई अझ माथि उठाएका छन्। फ्रान्सका सुपरस्टार एमबापेकै गोलमा फ्रान्सले क्वाटरफाइनल यात्रा तय गरेको छ। साविक विजेता फ्रान्सले शनिबार क्वाटरफाइनलमा इङ्ग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकै […]