२७ चैत, काठमाडौं । नेइमार र केलियन एम्बाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेलिगेशनबाट बच्न संघर्षरत क्लेमोन्टमाथि फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा फ्रेञ्च लिग वानको लिडर पीएसजीले क्लेमोन्टमाथि ६–१ को जित निकालेको हो । क्लेमोन्टको मैदानमा भएको खेलमा पीएसजीले छैटौं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा […]