यस पटक हरियो रंगको फेब्रिकमा अन्य कलर मिक्स गरी नयाँपन प्रदान गर्ने चलन चलेको छ । साडी लगाउने महिलाहरू कम भएकाले अन्य पहिरनमा पनि अनेक किसिमका डिजाइन गराइन्छ ।
साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोतेलगायतका शृङ्गारका सामग्री लगाउने परम्परा छ । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी, चुरा र पोते हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् । सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी, कुर्ता, त्यसमाथि हातभरि चुरा, मेहेन्दी, जुत्ता र मेकअपमा सजिन्छन् । […]
हामीले कर्म गर्यौं भने मात्रै भगवानले आशीर्वाद दिनुहुन्छ । आधा हिस्साका भागीदार हामी महिलाले अब काँधमा काँध मिलाउनुपर्छ— फेसन गरेर होइन, कर्म गरेर । हात रङ्गाएर होइन, हात मिलाएर । चुरा बजाएर होइन, कुरा बजाएर ।
हाफ जिन्स र खुलेको टिसर्ट लगाएकी फेसन क्रेजी नीता महर्जनले आइतबार दुवै हातमा विभिन्न रङका चुरा लगाइन् । ‘ओइ, तँ छिट्टै पसल आइज ल, हामीले लगाइसक्यौं,’ उनले साथीलाई पनि बोलाउँदै थिइन् । चुरा लगाएपछि उनमा छुट्टै उत्साह थपिएको थियो । हातमा हरिया चुरा लगाएपछिको उमंग थियो । अझै साथीसमेत बोलाउँदै चुरा किनिदिन तयार थिइन् ।
काठमाडौं । मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सिमित अवधीका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यास व्याकको अफर लिएर आएको हो ।
यो योजनामा ग्राहकले दश हजार वा सो भन्दा माथिको खरिद गर्दा दश हजार क्यास व्याक पाउन सकिनेछ । पाँच हजारको...
हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ। हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।
काठमाण्डाै - आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु ...
काठमाडौँ, ३० साउन । बलिउडका चर्चित अभिनेता अनिल कपुरकी छोरी रिया कपुर आज वैवाहीक सम्बन्धमा बाधिन लागेकी छिन् । उनले १३ वर्षदेखि प्रेममा रहेका करण बुलानीसगँ विवाह गर्न लागेकी हुन । कोरोना संक्रमणका कारण परिवारका सदस्य र सिमित नातेदारको उपस्थितिमा रिया र करणको विवाह हुँदैछ । रिया फेसन डिजाइनर तथा आइशा चलचित्रकी निर्माता समेत हुन् […]
साउन महिनाभर महिलाले हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
अभिनेत्री महिमा सिलवालले साउन महिना आउनुअघि नै आफ्ना लागि दुई दर्जन हरियो चुरा किनिन् । साथै, ग्रन्च पेन्टसँग लगाउने कुर्ती पनि । त्यस्तै फेसन डिजाइनर मञ्जु बन्जारालाई पनि साउन महिना अति मनपर्ने हुनाले दुई वटा कुर्ता सेट डिजाइन गरिन् । कलाकार भुनिया एवं मोडेल हरिशा बानियाँ बुटिकमा ग्रीन टप्स टिपिन् ।