काठमाडौँ, ३० साउन । बलिउडका चर्चित अभिनेता अनिल कपुरकी छोरी रिया कपुर आज वैवाहीक सम्बन्धमा बाधिन लागेकी छिन् । उनले १३ वर्षदेखि प्रेममा रहेका करण बुलानीसगँ विवाह गर्न लागेकी हुन । कोरोना संक्रमणका कारण परिवारका सदस्य र सिमित नातेदारको उपस्थितिमा रिया र करणको विवाह हुँदैछ । रिया फेसन डिजाइनर तथा आइशा चलचित्रकी निर्माता समेत हुन् […]