चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं :  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उनले यस पटक चुनावमा नउठ्ने बताएका हुन।'आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु',उनले भनेका छन। उनले २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए। पूर्ण पाठप्रिय गोरखा,२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्

सम्बन्धित सामग्री

संकटमा माधव नेपालको राजनीतिक अस्तित्व

काठमाडौँ- केही दिनअघि मात्रै बाबुराम भट्टराई माओवादीको चुनाव चिन्ह लड्ने निष्कर्षमा पुगे । उनको यो घोषणा आफैँमा यति धेरै विवाद र विरोधाभास बन्यो कि बाबुराम भट्टराईले जन्माउने र राजनीति सिकाउने नेपाली समाज थियो । अर्थात् भनौँ बाबुराम भट्टराईको राजनीतिक यात्रा र उपलब्धिलाई लिएर सबैभन्दा बढी आलोचना गर्ने नेपाली समाज छ । जबकि अहिलेसम्मका प्रधानमन्त्रीहरूमा उनी […]

वामदेव बर्दियाबाट चुनाव नलड्ने, माओवादीको चिन्हबाट प्युठानबाट उठ्ने घोषणा

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट उठ्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका गौतमले प्युठानबाट उठ्ने घोषणा गरेका हुन् । गौतमलाई आफ्नो चुनाव चिन्ह दिने माओवादीले निर्णय गरिसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्ह लिएर उठ्ने […]

बाबुरामको नेसपाका नेता खतिवडाद्वारा पार्टी परित्याग

काठमाडौँ – नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफू नेसपाको साधारण सदस्य समेत नरहेको जानकारी गराएका हुन् । नेसपाले माओवादीसँग मिलेर एउटै चुनाव चिन्हबाट आउँदो निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि खतिवडाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले ट्वीट गरेका छन्, ‘करिब ८ […]

बाबुरामले गरे प्रचण्डसँग सहमति : माओवादीकै चिन्हबाट चुनाव लड्ने

काठमाडौं : आगामी मंसिर चारको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै  चिन्ह र घोषणा पत्रबाट चुनाव लड्ने सहमति भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा एउटै चिह्नबाट चुनाव लड्ने सहमति बनेको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए। प्रचण्डलाई भेट्न समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव पुगेका थिए। एउटै चिह्न र घोषणापत्रबाट लड्ने सोमबारसम्म लिखित

सप्तरी-४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् ।  तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले […]

सप्तरी–४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा

जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् । तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् ।

मन्त्री बनेको १० वर्षपछि मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा

पूर्वमन्त्री सरिता गिरीले लहान नगरपालिकाको मेयर पदमा चुनाव लड्ने घोषणा गरेकी छन् । लहानका जनता मेयरबाटै पीडित भएको आरोप लगाउँदै उनले फेसबुकमार्फत् मेयरमा लड्ने घोषणा गरेकी हुन् ।  तत्कालीन समाजवादी पार्टीकी नेतृ गिरीले कालापानीसहितको नेपालको नक्शाको विरोध गरेपछि उनलाई पार्टीले सांसद पदबाट हटाएको थियो ।  उनी बाबुराम भट्टराई​ नेतृत्वको सरकारमा श्रममन्त्री थिइन् ।

लेखेर राख्नुस्, केपी ओलीले चुनाव गराउँदै गराउँदैनन् : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ । तर डा. भट्टराईले चुनाव नगराउने दाबी गरे । विकसित राजनीतिक अवस्थामा संसद विघटनको विरोधमा रहेका राजनीतिक दलबीच बुधवार काठमाडौंमा गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस्, केपी शर्मा ओलीले ...