यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको विघटन गत पुस ५ बाट शुरु भएको अलोकतान्त्रिक हर्कतको कडी नै भएको बताएका छन् ।  शनिवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म भएको समेत टिप्पणी गरेका छन् ।  उनले कुनै मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको जिकिर गरेका छन् । उनले भनेका छन्, यो कुनै मध्यावध...

सम्बन्धित सामग्री

प्रतिगामी शक्तिलाई पराजित गर्न नसके लोकतन्त्रमाथि गम्भीर खतरा : बाबुराम भट्टराई

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा ...

ओली-विद्या कुकर्मको एकजुट होऊॅ, प्रतिवाद गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले  मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि शनिबार विहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको उनको भनाइ छ । भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र