वामदेव बर्दियाबाट चुनाव नलड्ने, माओवादीको चिन्हबाट प्युठानबाट उठ्ने घोषणा

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट उठ्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका गौतमले प्युठानबाट उठ्ने घोषणा गरेका हुन् । गौतमलाई आफ्नो चुनाव चिन्ह दिने माओवादीले निर्णय गरिसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्ह लिएर उठ्ने […]

सम्बन्धित सामग्री

वामदेव गौतमको नजर प्रधानमन्त्रीतिर !

२०७० को दोस्रो संविधानसभा चुनाव यता वामदेवले दिएको अभिव्यक्ति र लिएको निर्णयले पनि प्रधानमन्त्रीको दौडमा रहिरहन माओवादी केन्द्र रोजेको प्रष्ट हुन्छ । तीन पटक उपप्रधानसहित गृहमन्त्री भएका वामदेवलाई प्रधानमन्त्रीकाे लोभ भने २०७० मा दुई ठाउँबाट जितेपछि जागेको थियो ।

वामदेवले देखे काँग्रेसले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १४ असार । नयाँ पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् । उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए । ‘काँग्रेसले बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने देखेको छु,’ गौतमले पार्टी […]

ओलीकै गलत प्रवृत्तिका कारण पार्टीमा रहिरहन सकिनँ - वामदेव गाैतम

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आ...

काठमाडौं–७ को चुनाव मंसिरमा, वामदेवविरुद्ध रवीन्द्र उत्रने, कांग्रेसबाट को ?

२४ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेको विषय परेको छ । …